loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

दैनिक योगका फाइदाहरु
काठमाडौँ, ६ माघ । 
शारिरीक तथा मानसिक स्वस्थ्यका लागि योग निकै महत्वपुर्ण मानिन्छ । विविध कार्यक्रमको आयोजना गरि शुक्रबार नेपालमा पहिलो पटक योग दिवस मनाइएको छ । दैनिक रुपमा गर्ने योगले मानिसलाई धेरै क्षेत्रमा सहयोग पुर्याउँछ । योग गर्नुको फाइदा निम्न रहेका छन् ।

१. दैनिक योग गर्दा शरिरको माम्सपेसी मजबुत हुने गर्छ,
२. योगले शरिरलाई चाहिने अक्सिजन ग्यास शरिरको विविध कोषमा पुर्याउछ र रगत संचनलनमा सहयोग पुर्याउछ,
३. दैनिक रुपमा योग गर्नाले विभिन्न रोगहरुसँग लडने क्षमता पनि बढदै जान्छ,
४. तिब्र गतिमा मुटु चल्ने समस्या पनि विस्तारै कम हुदै जान्छ,
५. दैनिक रुपमा योग गर्नोले मानसिक शक्ति बढदै जानुका साथै समस्याहरुको समाधान गर्ने उपाय समेत बढदै जान्छ ।
६. योग गर्नोले मानसिक तनाब कम गरी पाचन पक्रियामा सहयोग पुर्याउँछ,
७. आत्मा क्षमताको बिकास गरी योगले कुलतमा फस्नबाट सघाउ पुर्याउँछ ,
८. दैनिक रुपमा योग गर्नोले रिस कम हुन्छ,
९ दैनिक गरिने योगले शरिरका विविध भागहरु दुख्ने समस्या पनि घटदै जान्छ,
१०ं.दैनिक गरिने योगले शरिरको तौल घटाउन सहयोग गरि निन्द्रा नलाग्ने समस्याको समेत समाधान गर्छ ।
प्रकाशित मिति: बुधबार, माघ ६, २०७२ समय: १९:१७:०९

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses