loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

अनुहारको सुन्दरता बढाउन मेवाको प्रयोग

सुन्दरता विशेषज्ञहरु मेवाको प्रयोग छालालाई स्वस्थ तथा सरीरलाई कामूक बनाउन निकै उपयोगी हुने बताउँछन् । मेवाबाट विभिन्न प्रकारका सामाग्री तयार गर्न सकिन्छ जो सुन्दरता बढाउनका लागि सहायक सिद्ध हुन्छन् । ती हुन्: 

१. पपया मिल्कः अनुहारको दाग तथा धब्बा हटाउन तथा गोरोपन बढाउन पपया मिल्कको प्रयोग गर्न सकिन्छ । काँचो मेवालाई पिसेर लेदो बनाउनुहोस् र त्यसमा दूध मिलाएर घोल्नुहोस् ।


 यो मिश्रणलाई अनुहारमा लगाएर १५ मिनेटपछि पानीले धुनुहोस् । दिनहुँ यसो गर्नाले अनुहारको कालो दाग र धब्बा हट्नुका साथै छालामा चमक तथा गोरोपनामा वृद्धि हुन्छ ।
__________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses