loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

यमनमा हवाईआक्रमणमा कम्तीमा ३० को मृत्यु

साना, २ चैत- यमनमा मङ्गलबार साउदी अरेबियासँग आवद्ध हवाई आक्रमणमा कम्तीमा ३० व्यक्तिको मृृत्यु भएको समाचार छ ।



यमनको राजधानी सानाबाट उत्तरमा पर्ने प्रख्यात बजार इलाकामा सो आक्रमण भएको बताइएको छ ।

सो जानकारी चिकित्सक र स्थानीय स्रोतले दिएको छ । तर यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । रासस/सिन्ह्वा 

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses