loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

खुल्यो शाहरुखको असली पोल, सकियो करियर ?

मुम्बई । बलिउडका बादशाहका रुपमा चिनिन्छन् शाहरुख खान । उनी फनफनी घुमेर आफ्नो प्रचार गर्छन र संसारभर युवतीहरु उनीमाथि फिदा हुन्छन्, भन्ने अहिलेसम्म सोचिन्थ्यो । तर, उनको असली पोल खुलेको छ 

shrukh-khan-650x474गएको ८ महिनादेखि बलिउड बजारका गल्ली गल्लीहरुमा शाहरुख सलमानको फिल्मसँग आफ्नो फिल्म रिलिज गर्न हिम्मत गर्नसक्छन् ? भन्ने मुद्दा चर्चाको विषय बनेको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार यसको जवाफ आज पाइएको छ । शाहरुखको फिल्मको रिलिज पछाडी सारिएको छ । यो त्यसै भएको होइन् यसका पछाडी तीन कारण छन् ।

पहिलो फिल्म ‘दिलवाले’को ‘बाजीराव मस्तानी’सँग भिड्दा खराब प्रदर्शन गर्नु । जसले शाहरुखलाई पाठ सिकायो कि कुनै पनि अन्य ठूला फिल्मसँग आफ्नो फिल्म भिडाउनु अर्थात रिलिज गर्नुमा घाटा हुनेछ ।

दोस्रो प्रमुख कारण हो बक्स अफिसमा पनि खराब प्रदर्शन । यसले पनि पाठ सिकायो कि यदि आसपास अन्य कोही अन्य महत्वपूर्ण फिल्म भए भने तब पनि शाहरुखको फिल्मका लागि दर्शक जुटाउन कठिन भइरहनेछ । जस्तो कि यस हप्ताभन्दा पहिला रिलिज भएको ‘द जंगल बु’को कारण शाहरुखको बहुप्रतिष्ठित फिल्म ‘फ्यान’को व्यापार खस्कियो । आज शाहरुखको फिल्मलाई सय करोड कमाउन धौ धौ परेको छ ।

तेस्रो प्रमुख कारणमा सामाजिक सञ्जाल, मिडिया लगायत कैयौ देशका समूह-खेमाको लगातार शाहरुखको फिल्म बहिष्कारलाई लिइएको छ । दोस्रो तर्फ सलमानलाई लिएर दर्शकहरुमा अहिलेदेखिनै छुट्टै उत्साह छ ।

यस्तोमा शाहरुखले आफ्नो फिल्म ‘रईस’को रिलिज डेट एक दुई हप्ता होइन पुरै वर्षदिन पछाडी सारेका छन् । अब शाहरुखको फिल्म अर्काे वर्ष २०१७ जनवरी २६ मा रिलिज हुनेछ ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses