यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
सन्नी लियोन भन्दा हट अभिनेत्री बलिउडमा देखिदै (फोटो फिचर)

ब्रिटेनकी चर्चित मोडल लुसी पिन्डर उनलाई टक्कर दिन आएकी छिन् । अहिले सञ्चार माध्यममा सबैभन्दा हट अभिनेत्री सन्नीको भन्दा बढी चर्चा लुसीको हुन थालेको छ। उनी चाँडै नै हिन्दी चलचित्रमार्फत दर्शकमाझ आउने भएकीछिन ।

विभिन्न अन्तर्राष्ट्रिय अवार्ड विजेता परम गिलको एक्सन चलचित्र ‘वारियर सावित्री’ नामको चलचित्रबाट हिन्दी चलचित्रमा डेब्यु गर्दैछिन् अभिनेत्र लुसी । एक प्रसंगमा लुसीले भनेकी छन्, ‘मलाई हिन्दी चलचित्र धेरै मन पर्छ । यसको स्क्रिप्ट पनि मलाई राम्रो लाग्यो त्यसैले हुन्छ भनिदिएँ।’
कतिपय सञ्चार माध्यमले उनलाई पोर्न स्टारका रुपमा पनि चित्रण गरेका छन् । तर उनले आफू सन्नी लियोनजस्तो पोर्न स्टार नभएको दाबी गरेकी छिन् । इन्टरनेटमा उनको अर्धनग्न तस्बिरहरू भएपनि पोर्न भिडियो भने अहिलेसम्म फेला परेको छैन ।

उनी बलिउड प्रबेश गरेपछि सन्नी लगाएत धेरै अभिनेत्रीलाई चुनौती दिने धेरैको अनुमान छ । उनी बलिउडमा कसरी प्रस्तुत हुने हुन् त्यो भने हेर्न बाँकी छ ।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses