यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
राज्यमन्त्री कुन्ती शाही चढेको हेलिकोप्टर आकस्मिक अवतरण
फागुन ३०, काठमाडौं-स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही चढेको
हेलिकोप्टर आकस्मिक अवतरण गराईएको छ ।
शाही चढेको एयर डाइनेष्टीको हेलिकोप्टर मौसममा आएको खराबीका कारण मनाङको पालमा आकस्मिक अवतरण गरिएको हो । शाही मनाङको जिल्ला परिषद सकेर फर्किँदै गर्दा मौसम खराब भएपछि आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
मौसममा खराबी आएपछि राज्यमन्त्री शाही त्यहीँ बस्ने कार्यक्रम तय भएको छ ।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley


0 comments
Write Down Your Responses