loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

‘महत जस्ता दलालले कांग्रेस बिगारे, पार्टीबाट निष्कासन गर्नु पर्छ’- सुजाता (भिडियोसहित)
काठमाण्डौ, १९ जेठ: अर्थमन्त्री विष्णु पौडेलले आव ०७३/०७३ को बजेट प्रस्तुत गरेपछि पूर्वअर्थमन्त्री रामशरण महतले बजेटको चर्को विरोध गरेका छन् । उनले बजेटको सूचना चुहाएको, वितरणमुखी बनाएर महंगी बढाउन खोजेको, बृद्धभत्ता दोब्बर पारेर गलत काम गरेको जस्ता आरोप महतका छन् ।

एक वर्षअघि उनले बजेट प्रस्तुत गरेपछि कांग्रेस नेतृ सुजाता कोइरालाले महतलाई दलालको संज्ञा दिँदै उनलाई पार्टीबाट निष्कासन गर्नुपर्ने बताएकी थिइन् । २०७२ साल साउन १ गते विराटनगरमा पत्रकार सम्मेलन गरेर सुजाताले भनेकी थिइन् ‘ प्रजातन्त्र समाप्त पार्न रामशरण महत जस्ता दलाल लागि परेका छन् । यी दलालहरुलाई हामीले पार्टीबाट आजै निष्कासन गर्नुपर्छ । ’ भिडियो हेर्नुहोस;

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses