यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
एजेन्सी । अमेरिकामा पुन एक पटक छात्र र शिक्षिकाबीचको सम्बन्धले बहस सृजना गरिदिएको छ । टेक्सासमा एक शिक्षिका र एक किशोर छात्रबीचको सम्बन्धले गुरु–चेलाबीचको अवित्र सम्बन्धमा प्रश्न उठेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
टेक्सासस्थित एक विद्यालयकी अँग्रेजी शिक्षिकले आफ्नो १३ वर्षीय विद्यार्थीसँग पछिल्लो केही महिना देखि यौन सम्बन्ध राख्दै आएको खुलेको छ । अमेरिकामा शिक्षिका र छात्रबीचको यौन सम्बन्ध रहेको बेलाबेला सार्वजनिक हुने गरेको छ ।
१३ वर्षीय विद्यार्थी छात्रसँगको केही महिना यता रहेको यौन सम्बन्ध आफू गर्भवती भएको ति अशिक्षिका एलेक्जान्ड्रिया भिराले बताएकी छिन् ।
जानकारी अनुसार गएको सेप्टेम्बर महिनादेखि शिक्षिका र छात्रबीच यौन सम्बन्ध रहँदै आएको थियो । शिक्षिका भिराले पहिलो पटक छात्रलाई घरमा जोड्ने बेलामा उसँग शारीरिक सम्बन्ध राखेकी थिइन ।
सो समयमा छात्रको पारीवारिक सदस्य घरमा थिएनन्, र सो मौकामा शिक्षिकाले छात्रसँग यौन सम्बन्ध राखेकी हुन् । एकअर्कासँग सम्बन्ध रहेको दुवैले सबैलाई बताएका थिए । त्यसपछि परिवारले अनुमति दिएपछि छात्रले पनि शिक्षिकासँग यौन सम्बन्ध बढाएका थिए । तर, अहिले भने प्रहरीले शिक्षिका विरुद्ध वारेन्ट जारी गरि पक्राउ गर्न खोजिरहेको छ । मिडिया एनपीबाट


0 comments
Write Down Your Responses