loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

सुन्दा पनि अचम्म लाग्छ!!हेर्नुहोस त यसरी चलाउछन् बाबुछोरीले सेक्स सेवा सम्बन्धि रेष्टुरेण्ट!!!!


काठमाडौं । सेक्स सेवा दिने यो रेष्टुरेण्टका विषयले अहिले विश्वभरका सञ्चार माध्यमहरुमा चर्चाको बिषय बनिरहेको छ । चीनको बेइजिङको ‘एस एण्ड रेष्टुरेण्ट’ का हरेक सामान सेक्ससँग सम्बन्धित छन् । स्तनको आकारमा कप रहेको छ । लिङ्गको आकारमा बियर ओपनर छ । यहाँ वेटरले लगाउने एप्रोनमा सेक्सका चित्रहरु कोरिएका छन् । आलमारीमा नग्न डल्स राखिएको छ ।

रेष्टुरेण्टका सबै पर्खालमा सेक्स साधान तथा नग्न महिलाको चित्र बनाइएको छ । रेष्टुरेण्टको प्रवेशद्वार देखि भित्रसम्म कुनै सस्तो स्थान छैन जहाँ सेक्स सम्बन्धि कुनै चित्र नहोस् ।

रेष्टुरेण्ट मालिक्नी लुलुले बितेको पाँच हजार वर्ष देखि भोजन र सेक्स मानिहरुका लागि अत्यावश्यकीय हुन पुगेको छ । मानिसलाई सबै भन्दा पहिला यिनै दुई चिजको भोक लाग्ने लुलुको भनाइ छ ।

यसर्थ यो रेष्टुरेण्टमा सबै कुरा भुलेर खाना र सेक्सका बारेमा सन्तुष्टि लिने मिल्ने बनाइएको उनको दावी छ ।
बाबुछोरी मिलेर सञ्चालन गरिएको सो रेष्टुरेण्टको किचन बाबुले हेर्छन भने बाँकी काम छोरीको जिम्मामा लगाइएको छ । यो रेष्टुरेण्टमा पाइने सबै खानेकुराहरुको नाम पनि अश्लील मै राखिएको छ ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses