loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

रुसमा शक्तिशाली भूकम्प
मस्को, माघ १६ । रुसमा शनिबार बिहान शक्तिशाली भूकम्प गएको छ । ७ म्याग्निच्यूट तीब्रता मापन गरिएको भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार भूकम्प अन्तर्राष्ट्रिय समयअनुसार शनिबार बिहान तीन बजेर २५ मिनेटमा गएको हो ।

 रुसको पूर्वी तट ‘कमचाटका क्राई’ पहाडी क्षेत्रमा केन्द्रबिन्दु रहेको भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन । (एजेन्सी)

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses