loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

नोटमा स्टिच नलगाउन र नकाेर्न सर्वोच्चको आदेश

३० फागुन, काठमाडौं । अव बैंकहरुले नोटमा फोहोर गर्न नपाउने भएका छन् ।सर्बोच्च अदालतले नोटमा स्टिच नगर्न, केरमेट र जथाभावी नच्यात्न राष्ट्र बैंक, अर्थ मन्त्रालय र सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।आइतबारको सुनुवाईपछिन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले सरकार र बैंकका नाममा नेपाली नोटको सुरक्षामा ध्यान दिन आदेश दिएको हो ।अधिवक्ताहरु अनन्तराज लुईंटेल, मनोजकुमार खड्का, प्रविन्द्रराज जोशी, रुद्रप्रसाद पाठक र पदम श्रेष्ठले नोटमा हुने लापरबाही रोक्न माग गर्दै सर्बोच्चमा रिट दायर गरेका थिए ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses