loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

एसएलसीलाई मध्यनजर गर्दै विद्युत प्राधिकरणले लोडसेडिङ घटायो (तालिकासहित)

काठमाडौं, फागुन ३० । नेपाल विद्युत प्राधिकरणले चैत १ गतेदेखि लागू हुने गरी लोडसेडिङ घटाएको छ ।

दैनिक एक घण्टाका दरले प्राधिकरणले लोडसेडिङ घटाएको हो । यसअघि दैनिक १३ घण्टासम्म लोडसेडिङ हुँदै आएकोमा अब प्राधिकरणले दैनिक १२ घण्टा लोडसेडिङ गर्ने भएको छ ।

नदीहरुमा जलस्तर घट्ने क्रममारहेको भए पनि भारतबाट थप विद्युत आयात भई सप्लाइ स्थिर रहेको भन्दै प्राधिकरणले लोडसेडिङ कटौती गरेको हो । त्यसैगरी निकट भविष्यमा संचालन हुन गइरहेको प्रवेशिका परीक्षालाई समेत मध्यनजर गर्दै साविकमा हुँदै आएको लोडसेडिङमा केही कटौती गरिएको प्राधिकरणले जनाएको छ ।

-

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses