loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

माइलीले स्टेजमै यस्तो गरेपछि (तस्विर सहित)

एजेन्सी ।

हलिउडकी चर्चित गायिका माइली साइरसले चर्चामा आउन विभिन्न हर्कत गर्छिन् । पछिल्लो समयमा उनले स्टेजमा कपडा नलगाइ गएर चर्चामा छिन् ।


आर्ट बेसेल मियामी’ नामक लाइभ शोमा माइलीले शरीरमा लगाएका कपडा नलगाए बराबर जस्तै थिए । उनको कपडाबाट छोपिनु पर्ने सबै अंगले बाहिरी संसार नियाली रहेका थिए ।

२२ वर्षकी यी गायिका ‘डिस्क बोल पेस्टीज’ र लेगिन्स मात्र लगाएकी थिइन् । उनले पोष्ट गरेका तस्विर इन्स्टाग्राममा सुपर हिट भएका छन् 

Miley-Cyrus goes nude

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses