यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
तस्विर कथा: तकसेरामा तारेबाज
- शब्द/तस्बिर : मैत्या घर्ती मगर
रुकुमको तकसेरामा माघ महिना पारेर धनुकाँड हान्ने खेल आयोजना हुन्छ । गाउँले जम्मा हुन्छन् । घिउमा पकाएको पुरीमा सुँगुरको मासु उनी ढुंगाको पर्खालमा उनेपछि सुरु हुन्छ तारो हान्ने खेल । युवाहरू हातमा धनुकाँड लिएर लहरै निसाना लगाउन थाल्छन् । जसको सही निसाना लाग्छ, उसलाई विजयी घोषणा गरिन्छ । विजेतालाई काँधमा हालेर गाउँ घुमाइन्छ । भएसम्म विजेतालाई भान्जाले बोक्छन् भने अरू नातेदारहरू नाचेर विजय उत्सवमा सामेल हुन्छन् ।
प्रकाशित: फाल्गुन २८, २०७२
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley


0 comments
Write Down Your Responses