loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

यी हुन् गाडीले ठक्कर दिएर घाइते यात्रुलाई जंगलमा फ्याँक्ने अभियुक्त
बारा, फागुन २२ । सवारी–साधनले ठक्कर दिएका यात्रुलाई अस्पताल नलगी राजमार्गको जंगलमा फालेर हिँड्ने एक सवारीचालकलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

गत १६ गते बिहान बाराको जितपुरमा २२ वर्षीया विन्दा ठाकुरलाई ठक्कर दिइ घाइते बनाएर नजिकैको जंगलमा फालेर हिँड्ने २३ वर्षीय सञ्जय लामालाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो ।

उनले बा१२च १६८३ नम्बरको पिकअप भ्यानले ठक्कर दिएर घाइते भएकी ठाकुरलाई अस्पताल नलगेर जंगलमा फालेर हिँडेको प्रहरीले जनाएको छ । imagekhabar

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses