loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

श्रीमती अर्कै संग पोइला गएपछि बाबुले २ सन्तान सहित आत्महत्या गरे
श्रीमती अर्कै संग पोइला गएपछि बाबुले आफ्ना २ नानि सहित आत्महत्या गरेका छन् भनि फेसबुकमा भाईरल भएको छ। श्रीमती पोईला गयो भन्दैमा यसरि निर्दोश नाबालक बालिकाहरुलाई झुण्ड्याउनु सरासर गलत हो। यो घटना काहाँ र कसरि घट्यो भन्ने बारेमा भने फेसबुकमा खुलेको छैन। जाहाँ जसरि यो दु:खदायि घटना भो यसले समाजलाई राम्रो सन्देश भने दिएको छैन।@डिसी नेपल बाट  

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses