loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

हेर्नुहोस् गौतम बुद्धको पन्ध्र मननिय उपदेशहरू


१. हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु ।
यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न
सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।
२. हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ
त्यही बन्दछौ ।
३. शान्ती आफै भित्रबाट आउदछ । यसलाई बाहिर नखोज ।
४. हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।
५. मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के गर्न
बाकी छ ।
६. हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम
हुन्छ ।
७. जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली
काट्न सक्छ ।
८. हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश
कम नगराइ जलाउनसकिन्छ । यसरी नै खुसी बाढ्दा
बढ्ने गर्छ ।
९. आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा होइन।
१०. धार्मिक त्यही हो जसले अरूका निम्ती त्याग
गर्न सक्छ ।
११. एउटा पुरै गाग्री थोपा थोपा पानीले भरिने हो ।
१२. घृणा घृणाद्वारा घट्दैन बल्कि यो प्रेमद्वारा घट्दछ, यो शास्वत नियम हो ।
१३. स्वास्थ्य सबैभन्दा महान् उपहार हो, संतोष सबैभन्दा ठूलो धन र
विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो ।
१४. विगतमा ध्यान नदेउ, भविष्यको सपना नदेख, वर्तमानमा आफ्नो ध्यान
लगाउ ।
१५. जो मानिस दोश्रोको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै
शान्ती मिल्दैन ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses