यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
अब नोट नेपालमै छापिने
काठमाडौ । सरकारले स्वदेशमै बैक नोट, राजधानी, र बायोमेट्रिक कागज लगायतको एकिकृत छपाइ गर्न राष्ट्रिय सुरक्षण छपाई प्लाट (सेक्युरिटी प्रेस) राख्ने तयारी गरेको छ ।
स्विजरल्याण्डको केबिए नाटासे एसएले माघमा सेक्युरिटी प्रेस स्थापनाको प्रस्ताव गरेपछि लगानी बोर्डले स्वदेशमै सुरक्षण छपाईको काम थाल्ने तयारी गरेको हो ।
बैक नोट, राहदानी , बैक चोक लगायत सुरक्षणसम्बन्धी सम्पुणर्च छपाई विदेशमा हुने अब नेपालमै सम्भव बोर्डका उपसचिक खगेनद्र रिजालले बताए । आजको कारोबारमा समाचार छ ।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses