यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
गर्मीमा स्किनको सुरक्षा गर्ने पाँच घरेलु उपायहरु
गर्मी मौसमा स्किनका कति समस्या लिएर पनि आउँछ । विशेषहरु भन्छन्, ‘स्किनको चमकका लागि क्लिनिजिङ, टोनिङ र मश्चराइजिङका साथै पोषणयुक्त आहार पनि जरुरी हुन्छ ।घामबाट जोगाउँ
यस्तो सनस्क्रिनको प्रयोग गर्नुपर्छ, जसले घामबाट जोगाउने क्षमता राख्छ । यो हावापानीका लागि ३० एसपीएफ भएको सनस्क्रीन राम्रो हुन्छ । घरबाहिर निस्किनु २० देखि ३० मिनेटअघि सनस्क्रिन लगाउनुपर्छ ।
सरसफाइ अनिवार्य
छालालाई सुन्दर राख्न र रोगमुक्त बनाउन दिनको दुईपल्ट सफा गर्नु जरुरी छ ।
स्क्रबको प्रयोग
छालालाई रुखो र सुख्खा हुनबाट जोगाउनका लागि स्क्रब गर्न जरुरी हुन्छ । स्क्रब गर्दा मृत एवं पुरानो छालाका कोषिका हट्छन् । यी मृत कोषिका हटाउन घरेलु उपाय भनेको एकदिन बिराएर चिनिसँगै कागती मिसाएर अनुहारमा दल्नुपर्छ ।
पोषणयुक्त खाना
गर्मिमा पानी धेरै खानुपर्छ । पोषणयुक्त खानेकुरा पनि सौन्दर्यका लागि चाहिने कुरा हो । छालालाई हाइड्रेड राख्नका लागि काँक्रो, करेला, पालक, तरबुजा, लिचिजस्ता खानेकुरा खानुपर्छ ।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses