loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

सहमतिमा यौन सम्पर्कपछि बलात्कारको उजुरी ?

गुल्मी–गुल्मीको सदरमुकाम तम्घासमा एक किशोरीलाई वलात्कार गरेको अभियोगमा गुल्मी अमरपुरका एक युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा राखिएको छ । अमरपुर ३ का २१ व्र्षिय वालकृष्ण लम्साललाई प्रहरी हिरासतमा राखिएको हो ।
निजले जेठ १ गतेका दिन तम्घासको एक होटलको कोठामा राखेर एक १५ वर्षिया किशोरीले जवर जस्तीकरणी गरेको किशोरीले उजुरी दिए पछि पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी प्रम्ख एसपी भोला रावलले बताए ।

बाहिर निस्कन खोज्दा कोठामा बन्धक बनाई राखेर जवरजस्ती करणी गरेको खुल्न आएको एसपी रावलको भनाई छ । श्रोतका अनुसार उनिहरुबीच सुरुमा राजीखुशीमा यौनकार्य भएको तर पछि आपसी विवादपछि युवतीले बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses