loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

नेपाल आईडल नेपालीका लागि लुटको संङ्ग्या । हेर्नुहोस कसरी लुट्यो नेपालीलाई ।
विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’ छनोटको अन्तिम चरणमा आइपुगेको छ । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपी वान टेलिभिजनबाट हरेक साताको बिहीबार र शुक्रबार प्रसारित गायनमा आधारित ‘रियालिटी सो’ हो, नेपाल आइडल । लुकेर रहेका गायन प्रतिभालाई स्टेजमा ल्याएर गाउन सक्ने र पहिचान दिन देशका प्रमुख शहर नेपालगन्ज, बुटवल, नारायणगढ, वीरगन्ज, विराटनगर, पोखरा र काठमाडौं अडिसनबाट छनोट गरिएका एक सय ५१ जनाबाट प्रताप दास, सागर आलेमगर, निशान भट्टराई र बुद्ध लामा ‘टप फोर’ नेपाल आइडलको प्रतिस्पर्धामा छन् ।

गाला राउण्डको टप फोरको रिजल्टको पतिक्षाले सबैको मुटु धड्किइरहेका बेला शुक्रबार इलिमिनेसन डे भए पनि कुनै प्रतिस्पिर्धी बाहिरिएनन् । बिहीबारको शो हेरेर विश्वभरका दर्शकले ३७ लाख बढी भोट गरेका थिए । जजले पावर प्रयोग गरेर चारै जना प्रतिस्पर्धीलाई अर्को हप्तासम्म सुरक्षित गरेका हुन्। यो हप्ता आएको भोट अर्को हप्ता आएको भोटमा जोडिएपछि मात्र चार जनाबाट एकजना बाहिरिने आयोजकले बताएका छन्। हेर्नुहोस आज यसकारण नतिजा घोषणा गरिएन् र सारा नेपालीको भरोसा र विश्वासलाई टुटाएको छ र सारा नेपालीलाई यसरी लुट्यो नेपाल आइडलले ओसनेपाल बाट

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses