यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
सागर बने नेपाल आइडलको फाईनल अघि नै करोडपति, हेर्नुहोस विवरण सहित
नेपाल कै पहिलो अन्तराष्ट्रिय फ्रेनजाइज शो “नेपाल आइडल” को टप ४ बाट बाहिरिएका प्रतिस्पर्धी सागर आले अहिले लाखौ फ्यानको मन मुटुमा बस्न सफल भएका छन । उनलाई माया गर्ने त जत्ति पनि छन तर उनका यस्ता फ्यान पनि छन जसले लाखौ रुपैया सहयोग पनि गर्न थालि सकेका छन ।
त्यस लगतै नेपाल घर पोखरा र हाल जापानमा कार्यरत बिनिता थापाले पनि सागर आलेमगर लाई आउने दिनमा संगीत क्षेत्र धेरै अगाडी बढोस बन्ने प्रेरणा दिँदै सागर बैंकमा खातामा रु १०२२६, एक लाख दुई सय छब्बीस रुपैया जम्मा गरिदिएकी छिन !
काठमाण्डौ सुन्धाराका एक ब्यापारीले जुनु मगर मार्फत एक्लैले ४ लाख नेपालि सहयोग गरेका थिए उनले आफ्नो नाम भने जनाएका छैनन !
त्यस्तै नेपाल घर सर्लाही, हाल कामको सिलसिलामा इराक रहनु भएकि अरुणिमा तामाङले सागरलाई संगीत क्षेत्रमा सहयोग पुगोस भन्ने हेतुले ने.रु. ५०,००० (पचास हजार) सहयोग गरेकिछिन ।
नेपाल घर म्याग्दी, हाल कामको सिलसिलामा ईजराईल बस्दै आउनु भएकि जुनु पायलले सागरलाई संगीत क्षेत्रमा सहयोग होस भन्दै सम्मान स्वरुप ने. रु. २८,0४१ (अठ्ठाईस हजार यक्चालिस) सहयोग गर्नु भएको छ ।
जापानमा रहेका केहि व्यक्तिहरुले व्यक्तिगत रुपमा निम्न बमोजिम सहयोग गरेका छन् !
१, इन्दिरा गर्बुजा १५०००¥
२, खगेन्द्र पुन १००००¥
३, एडीसन दर्लामीमगर १००००¥
४, गर्बुजा दिपा १६०००¥
५, मगर मिस्टी १००००¥
६, मिना रानामगर (stha) १००००¥
७, निसान राना ५०००¥
८, एलीना थापा ५०००¥
९, पुर्जा मायॉ १००००¥
१०, श्रीस मगर ५०००¥
११, विस्नु प्रकास श्रीस १००००¥
१२, बेग तिलु फगामी ५०००¥
१३, करीश्मा गर्बुजा ५०००¥
१४, शान्ती मगर १००००¥
१५, पुर्ण गर्बुजा ७०००¥
१६, मोहन हितान मगर १००००¥
१७, मोहन मगर १००००¥
१८, दिल&माया के.सी १००००¥
१९, हेम जुग्जाली मगर १००००¥
२०, मन्जु गर्बुजा ५०००¥
२१, रोजनी पुर्ज़ा ५०००¥
२२, किरन मगर ५०००¥
जम्मा १,८८,000
२, खगेन्द्र पुन १००००¥
३, एडीसन दर्लामीमगर १००००¥
४, गर्बुजा दिपा १६०००¥
५, मगर मिस्टी १००००¥
६, मिना रानामगर (stha) १००००¥
७, निसान राना ५०००¥
८, एलीना थापा ५०००¥
९, पुर्जा मायॉ १००००¥
१०, श्रीस मगर ५०००¥
११, विस्नु प्रकास श्रीस १००००¥
१२, बेग तिलु फगामी ५०००¥
१३, करीश्मा गर्बुजा ५०००¥
१४, शान्ती मगर १००००¥
१५, पुर्ण गर्बुजा ७०००¥
१६, मोहन हितान मगर १००००¥
१७, मोहन मगर १००००¥
१८, दिल&माया के.सी १००००¥
१९, हेम जुग्जाली मगर १००००¥
२०, मन्जु गर्बुजा ५०००¥
२१, रोजनी पुर्ज़ा ५०००¥
२२, किरन मगर ५०००¥
जम्मा १,८८,000
जापानमा संघ संस्थागत करिव १५ लाख माथि हङकङ मगर समाजले २० लाख कोरिया, युके, अस्ट्रेलिया, अमेरिका, मलेसिया, कतार, दुबई, साउदी अरब, पोर्चुगल लगायत यसरी विश्वभरबाट सागर लाई सहयोग उठिरहेको छ र अहिलेकै स्थिति हेर्दा करोड भन्दा बढी रकम सागरको नाममा जम्मा भएको देखिन्छ ! केहि भौचर र रकम लिस्टका फोटोहरु निम्न छन्: नयाँबाटाेकाे सहयाेगमा
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses