loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

प्रयोग गर्न नहुने १६ विषादी (सूचीसहित)
काठमाडौं । सरकारले प्रतिबन्धित १६ विषादी प्रयोग नगर्न कृषकलाई सचेत बनाएको छ । विषादी ऐन ०४८ अनुसार प्रतिबन्धित विषादी आयात, खरिद-बिक्री र प्रयोग गर्न नपाइए पनि खपत नघटेपछि सरकारले सचेत गराएको कारोबार दैनिकमा खबर छ ।

कृषि विकास मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयले हालै ‘फोरेट’ नामक १६ औं विषादीमा प्रतिबन्ध लगाएको छ । निर्देशनालयले अहिलेसम्म १५४२ विषादी दर्ता गरेको छ । दर्ताबाहेकका विषादी प्रयोग गर्न पाइँदैन ।
हेर्नुहोस प्रतिबन्धित विषादी सूची
१ क्लोरोडेन
२ डीडीटी
३ डाइअल्ड्रिन
४ इन्डिन
५ अल्ड्रिन
६ हेप्टाक्लोर
७ मिरेक्स
८ इन्डोसल्फान
९ टोक्साफेन
१० बीएचसी
११ लिन्डेन
१२ फस्मामिड
१३ मिथायल माराथायन
१४ अर्गेनोमर्करी क्लोराइड
१५ मोनोक्रोटोफस
१६ फोरेट

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses