loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

श्रीमती हत्याको बदलामा बहिनीसँग सम्बन्ध

एजेन्सी । पाकिस्तानको पंजाबस्थित सूबेको एक पञ्चायतले हत्याका एक अभियुक्तलाई आफ्नी १० वर्षकी नाबालिग बहिनीको विहे पीडितका एक नातेदारसँग गरिदिन आदेश दिएका छन् ।

बीबीसी हिन्दीले प्रकाशित गरेको समाचार अनुसार पाकिस्तानमा पारिवारिक विवाद सुल्झाउनका लागि सम्झौताको नाममा यस्तो विहे हुने गर्छ । यसलाई ‘वानी’ भनिन्छ । यद्यपी यो गैरकानुनी हो ।

पञ्जाबको रहिमयार खान जिल्लामा एक पुरुषलाई श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गर्यो ।

त्यसपछि गाउँका वृद्धहरुको उपस्थितीमा पंचायत बैठक बस्यो । पंचायतले अभियुक्तलाई आफ्नी १० वर्षीय बहिनीको विहे आफ्नी श्रीमतीकी १४ वर्षीय नातेदारसँग गरिदिने निर्णय सुनायो ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses