loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

यहाँ आफ्नै बुहारीलाई येसरी ‘वेश्या’ बनाउँछन् ससुरा !

एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्धामा लगाउने यो समुदायको नाम हो ‘परना समुदाय’ । समाचार अनुसार प्रेमनगर बस्तीका परना समुदायका मानिसहरु आफ्नी बुहारीलाई यो काम परापूर्व कालदेखि गराउँदै आएका छन् ।


यो समुदायमा छोरीहरुको विहे पनि १२ देखि १५ वर्षको उमेर चाँडै गरिन्छ । त्यसपछि ससुरालवाला बुहारीलाई भित्र्याएर हरेक रातमा धन्धा गराउँछन् । वेश्यावृतिका धन्धा गर्नुको साथ-साथै बुहारीले घरको पुरै कामकाज पनि सम्हाल्छिन् । 

आफ्ना पति, सासु ससुरा, छोराछोरी र अन्यका लागि रातको खाना बनाइसकेपछि मात्रै ग्राहकलाई सन्तुष्ट पार्न घरबाट निस्कन्छन् र रातभरमा केही पुरुषको यौन प्यास मेटाएर फेरि घरको कामकाजमै खटिन्छन् । अर्काे कुरा त के भने परना समुदायकी कुनै पनि बुहारीले यदि वेश्यावृतिको धन्धा गर्न मानिनन् भने उनलाई चरम यातना दिइन्छ । कैयौ पटक त वेश्यावृति धन्धामा जान नचाहने बुहारीको हत्या समेत गरिएको छ ।  

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses