यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
दाहाल सहभागी कार्यक्रम बिथोल्ने पूर्वमन्त्री पक्राउ
फागुन ३०, सिरहा ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएको कार्यक्रमबाट संघीय समाजवादी फोरमका नेता पक्राउ परेका छन् ।
सिरहा जिल्ला परिषदमा सहभागी हुन आएका दाहालको विरोधमा कालो झन्डा देखाएको र नारावाजी गरेको भन्दै प्रहरीले फोरमका नेता तथा पूर्वमन्त्री राजलाल यादवसहित ५ जनालाई गिरफ्तार गरेको छ । यादवले जिल्ला परिषद्मा बोल्ने क्रममा दाहालको विरोध गरेका थिए ।
उनले विरोध गरेपछि फोरमका कार्यकर्ताले दाहालको विरोधमा नारावाजी गर्नुका साथै कालो झन्डा पनि देखाएका थिए ।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley


0 comments
Write Down Your Responses