loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

यी हुन मृत महिलासंग सेक्स गर्ने व्यक्ति !

अमेरिकाको ओहियो प्रान्तमा एक शब गृहमा मृत महिलाहरुलाई सेक्स गर्ने व्यक्ति पक्राउ परेका छन । शब गृहका परिचारकको रुपमा काम गर्ने केनेथ डगलसले मृत्य महिलासंग सेक्स गरेको स्विकार समेत गरेका छन । 


उनले अहिले सम्म एक सय भन्दा बढि महिलासंग सेक्स गरेको प्रहरीसामु स्विकार गरेका छन । डेलीमेलका अनुसार उनले महिलाको शबसंग सेक्स गर्नु अघि नशालु प्रदनर्थ सेवन गर्ने र रक्सी सेवन गर्ने गरेका थिए । त्यसपछि आफनो कपडा खोलेर शबमाथि चढ्ने सुत्ने गरेका थिए । डगलसले १९७६ देखि १९९२ सम्ममा करिब १०० मृत सेक्स गरेका थिए ।डगलसकी श्रीमतीको यस्तो कुरा थाहा पाएपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन । उक्त उजुरीको आधारमा छानबिन गरी उनी दोषि ठगर गर्दै डगलस यस्तो खराब कर्तुतको आरोपमा पक्राउ गरिएको छ । यस्तै अनुसन्धान बाट मृत महिलाको शरिरमा भेटिएको दरअसल जब महिला के वीयको डीएनए परीक्षण गरेपछि उनीलाई देषी ठहर गरिएको थियो ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses