loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

सबैले थहा पाउनै पर्ने खुशीकाे खबर – अब नोट र राहदानी नेपालमै छापिने

काठमाडौ । सरकारले स्वदेशमै बैक नोट, राजधानी, र बायोमेटि्रक कागज लगायतको एकिकृत छपाइ गर्न राष्ट्रिय सुरक्षण छपाई प्लाट (सेक्युरिटी प्रेस) राख्ने तयारी गरेको छ ।

स्विजरल्याण्डको केबीए नाटासे एसएले माघमा सेक्युरिटी प्रेस स्थापनाको प्रस्ताव गरेपछि लगानी बोर्डले स्वदेशमै सुरक्षण छपाईको काम थाल्ने तयारी गरेको  छ । बैक नोट, राहदानी , बैक चोक लगायत सुरक्षणसम्बन्धी सम्पुणर्च छपाई विदेशमा हुने अब नेपालमै सम्भव बोर्डका उपसचिक खगेन  रिजालले बताए ।

बैंक नोट, राहदानी, बैंकको चेकलागयतका सुरक्षासम्बन्धी सम्पूर्ण छपाई जिदेशमा हुने गरेको थियो । सुरक्षा छपाइमा वर्सेनि अबौं रुपैयाँ विदेसिनएपति नेपालमै सुरक्षण छापाखाना स्थापना गर्न लागिएको हो ।राष्ट्रबैंकले चीन, भारत, इन्डोनेशियालगाय मुलुकमा प्रतिपर्धाबाट बैंक नोट छाप्दै आएको छ ।अाजको कारोबार दैनिकमा खबर छ ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses