यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
कोरियामा महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गर्ने प्रयास
दक्षिण कोरिया : कोरियाको बुसान स्थित योंगदो -गु एरियामा एकजना कोरियन महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गरिकी छन् l
ली नाम कि ४२ बर्षीय ति महिलाले श्रीमान बाहिर गएको मौकामा मादक पदार्थ सेबन गरि सो आत्महत्याको प्रयास गरेको समाचार एजेन्सी हेराल्डले जनाएको छ l
आर्थिक अभाबका कारण आत्महत्याको प्रयास गरेको बयानको क्रममा प्रहरीलाई बताएकी छन् l
आर्थिक अभाबको कारण ति महिला डिप्रेसनको शिकार भएको प्रहरीले बताएको छ l
पछिल्लो समयमा आर्थिक अभाब पारिवारिक टेन्सन आदिका कारण डिप्रेसनमा पर्ने कोरियनको संख्या बढेर गएको छ l
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley


0 comments
Write Down Your Responses