यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
सेक्सअघि भुलेर पनि यि पाँच कुरा कहिल्यै नगर्नुस्
सेक्सलाई रोमाञ्चक तथा पुर्ण सन्तुष्टि महसुस गराउनको लागि केहि कुरामा बिशेष ध्यान दिनु जरुरि हुन्छ । तपाईहरुलाई सेक्स अघि भुलेर पनि गर्न नहुने ५ अवस्थाका बारेमा चर्चा गर्दछौं । ति निम्न प्रकारका छन् ।मसलायुक्त खाना
सेक्स गर्नु पहिले मसलायुक्त खाना खानु हुदैन। मसलायुक्त खानाले पेट ढुस्स हुन्छ। ढुस्स पेट लिएर सेक्समा उत्साहजनक रूपमा सरिक हुन सकिँदैन। त्यही भएर हल्का खाना खाएर सेक्समा सरिक हुनुपर्छ। विभिन्न अनुसन्धानका अनुसार मसालेदार खानाले योनीबाट नराम्रो गन्ध समेत आउने देखाएका छन्।
बढी मदिरा नखाने
बढी मदिरा खानु भयो भने त्यसले सेक्सको समयमा तपाईंको क्षमता घटाइदिन्छ। तर हल्का मदिरा खाएमा मुडमा आउन सजिलो गराउछ।
एलर्जीको औषधि नखाने
तपाईले एलर्जीको औषधि सेवन गर्दै आउनु भएको छ भने सेक्स गर्नु पुर्ब नखानु होला। सेक्सअघि औषधि खानाले यौनरस कम निस्किन्छ, जसले सेक्सलाई पीडादायक बनाउँछ। त्यसैले सेक्सको मज्जा लिइसकेपछि मात्रै औषधि लिने गर्नुस्।
लसुन–प्याज नखाने
सेक्सका बखत एक अर्काको मुखबाट नराम्रो गन्ध आयो भने त्यसले उत्तेजनालाई कम गराइदिन्छ। त्यसैले काँचो लसुन–प्याज खाँदा मुख गनाउँछ। यस्तो अवस्थामा सेक्सका समयमा उत्तेजना र रोमाञ्चक अनुभूति घटाइदिन्छ। त्यही भएर लसुन–प्याज खाएर सेक्स गर्न नजाने। खाइहालेमा ल्वाङ, सुकुमेल आदि चपाउने गर्नुपर्छ।
सेभ नगर्ने
सेक्स पार्टनरलाई आकर्षित गर्न सेक्स अघि योनीका रौँ खौरिने गर्छन् यस्तो गर्नु गलत हो। तर, सेक्स गर्नुभन्दा एक दिनअघि सेभ गर्नुभयो भने सेभका कारण उत्पन्न एलर्जी र लागेको घाउ भोलिसम्म निको भइसकेको हुन्छ। जसले गर्दा कुनै असर गर्दैन।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley



0 comments
Write Down Your Responses