loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

अब पनि भारतले नेपालमाथी दुख दिने काम गरे चीन हेरेर बस्दैन : चीनिया राष्ट्रपति
काठमाडौं, १ जेष्ट : राष्ट्रपति सि जि पिङले बेईजिङमा गरेको एक सम्बोधनमा नेपाल बारे बोलेका छन। उने भने, नेपाल हाम्रो असल छिमेकी राष्ट्र हो, सानो र गरिबी देश भन्दैमा कसैले हेप्न खोज्यो भने चीनलाई सहिय हुदैन । चीनले नेपाल सार्वभौतसत्ता स्वतन्त्र राष्ट्र भएको भन्दै भारतको ईशारामा चल्न नसक्ने बताएका छन् । नेपालको स्वतन्त्रता माथि कसैले हस्तक्षेप गर्न नपाइने भन्दै बर्षाैदेखि भारतले नेपाललाई हेप्दै आएको समेत बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो स्वार्थ पूरा नहुँदा नेपालमाथी नाकाबन्दी गरेको प्रसंग उठाउँदै मोदीले अब नाकाबन्दी गरे चीन चुप लागेर नबस्ने समेत उद्घोष गरे । नेपालको संविधान हरेक ढंगबाट पूर्ण भएको भन्दै राष्ट्रपति पिङले भारतलाई संविधान चित्त नबुझ्दैमा नाकाबन्दी गर्नुपर्ने आवश्यकता नभएको बताए ।

पछिल्लो समय पटक–पटक नाकाबन्दी गर्ने चेतावदी दिएको भन्दै उनले भारतले नाकाबन्दी गरे चीन चुप लागेर नबस्ने समेत बताए । मोदीले नेपालमाथी ठूलो शोषण गरेको उनको भनाई थियो ।

नेपाललाई साथ दिएर चीनले कुनै फाइदा लिन नखोजेको समेत उनले स्पष्ट पारे । दुखमा परेको राष्ट्रमाथी सहयोग गर्नु आफ्नो देशको कर्तव्य भएको भन्दै उनले चीनले नेपाललाई सक्दो सहयोग गर्ने बताए 

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

1 comments

If this news is authentic , it's great ! Hurray!

Write Down Your Responses