loading...

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

बहिनीको हत्या गर्ने मान्छेलाइ कारबाही भएन भने यो देशको लागि के गर्नु ? “

विमलले यहि लेखे फेसबुकमा ! केहि बर्ष अघि बाबु गुमाएको पीडा, केहि दिन अघि आफ्नै प्यारी बहिनि गुमाएको पीडा ! आफुले देशको लागि यति गर्दा पनि  यो सरकारले मेरो बहिनि बित्दा केहि गरेन भने म यो देशको लागि फेरी किन गर्नु ? देशकै लागि गर्ने मान्छेको त यस्तो हालत छ भने अरु आम सर्ब साधारण जनताको हालत के होला भन्दै बिमलको फेसबुकमा यसरि दुखेसो पोखे ।

सानो छदा बाबु गुमाए बाबु पनि देशको लागि लड्नु हुन्थ्यो । बिस्तारै त्यो पिडा भुल्दै जाँदा १० बर्ष भको थियो आज अर्को पिडा थपियो मेरो फ्यामिलिमा बाबु नि देशको लागी कति गर्नु भो अनि मैले पनि। देशको लागि कति गरे तर हाम्रो घरमा यस्तो हुँदा सरकारले केहि गरेन, के काम एउटा आज देशको लागि गर्ने मान्छेलाई सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरि बढ्नु ? यो नेपालमा मेरो बहिनीको हत्या गर्ने मान्छेलाइ कारबाही भएन भने यो देशको लागि के गर्नु ? आज म रोइ रहेको छु भोलि अरु कोइ रोइ रहेको होला मलाइ सब को साथ चाहियको छ । अब देशको लागि लडे अब बहिनीको लागि लड्छु ।

यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला

proplley

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses