यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
मतपत्रका विषयमा विवाद भएपछि काठमाडौं महानगरपालिकाको मतगणना रोकियो
मतपत्रका विषयमा विवाद भएपछि काठमाडौं महानगरपालिकाको मतगणना रोकिएको छ । मध्यान्हपछि सुरु भएको मतगणनास्थलमा केही बेरमा नै विबाद भएपछि अहिले रोकिएको राप्रपाबाट उपमेयरमा उठेका उम्मेद्वार राजाराम श्रेष्ठले जानकारी दिए ।
उपमेयरमा उम्मेद्वार श्रेष्ठका अनुसार उक्त क्षेत्रमा अहिले उमेदवारलाई पनि प्रवेशमा कडाई गरिएको छ । काठमाडौं महानगरपालिकामा एमाले र राप्रपाले तालमेल गरेर चुनाव लडेका थिए ।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला
proplley


0 comments
Write Down Your Responses